राजनीति

यस्तो छ डा. शेखर कोइरालाको प्यानल (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मुख्यतः वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालासहित सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ ।

तीमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । दुवै समूहले गएराति मध्यरातमा आफ्नो प्यानल सार्वजनिक गरेको छ ।

कोइराला प्यानलमा वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि समेटिएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनलाई देउवा समूहले पनि आफ्नाे प्यानलमा राखेको छ ।

शेखर समूहको प्यानल यस्तो छः

[pdfjs-viewer attachment_id=177775 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/FINAL_LIST_Shekhar_koirala.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/FINAL_LIST_Shekhar_koirala.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *