राजनीति

सिंहको प्यानलबाट उपसभापतिमा सुजाताको उम्मेदवारी घोषणा

काठमाडौं ।नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले १४औं महाधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिने भएकी छन्। सिंहले सभापतिमा उम्मेदवारी दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेत्री कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *