काठमाडौं । प्रदेश २ सरकारले आज (माघ ५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।२०६३ माघ ५ गते मधेश आन्दोलन शुरु भएको दिनकाे सम्झनामा सार्वजानिक बिदा दिने निर्णय भएकाे हाे । यस दिन रमेश महतोको लहानमा ज्यान गएको थियो । यसै दिनलाई मधेश आन्दोलनमा भएको बलिदानी दिवसको रुपमा गत दुई वर्षदेखि प्रदेश २ सरकारले मनाउँदै आएको छ । बलिदानी दिवसको रुपमा वीरगञ्जमा विशेष कार्यक्रम गर्ने प्रदेश २ सरकारले तयारी गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
१५ आश्विन ०८:१०
२० आश्विन १३:१७
२० आश्विन ११:२१
२० आश्विन १७:२४
१५ आश्विन ११:४०
१४ आश्विन १४:११
१५ आश्विन १९:१२
१५ आश्विन ०८:३८




