फिचर

बौद्ध

काठमाडौँ बौद्धनाथ स्तुपामा शुक्रबार तेमाल जात्रामा आएका भक्तजन। यो जात्रामा विशेषगरी तामाङ समुदायका भक्तजन बौद्धनाथमा आउने गर्छन। तेमाल जात्रामा आउने भक्तजनहरुले दिवङ्गत पितृको सम्झनामा बत्ती (दियो) बाल्ने लामा गुरुद्वारा पूजापाठ गर्छन। तस्बिरः हरिराम भेटुवाल÷रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *