फिचर

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपातपछि सेताम्मे भएका संरचना। पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठुलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *