काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : हरिराम भेटुवाल / राससकाठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : हरिराम भेटुवाल / रासस