म्याग्दीको मालिका गाउँपालिका– ६ को उपल्लो दरबाङ क्षेत्रमा ढकमक्कै फुलेको सिमल । लेकाली क्षेत्रहरुमा यतिबेला लालीगुराँस फुलेको छ भने बेँसीमा सिमल फुलेर रातै देखिन्छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस