मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित हिउँले ढाकिएको गङ्गापूर्ण तालको सुन्दर दृश्य र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल साथै सेताम्मे डाँडापाखा । तस्बिर : नवीन लामिछाने/रासस