फिचर

संघीय संसद् भवन निरीक्षण अवलोकन गर्दै प्रधानमन्त्री (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको प्रगतिबारे निरिक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार निर्माणाधीन संघीय संसद भवन निर्माणको प्रगतिबारे निरिक्षण अवलोकन गरेका हुन् ।