काठमाडौं । थारु महिला समाजले समा चकेवा पर्वका अवसरमा मंगलबार माइती घर मण्डलामा निकालेको झाँकी । समाजले ०६२ सालदेखि यसरी हरेक वर्ष काठमाडौंको माइतीघर मण्डलामा झाँकी प्रदर्शन गर्दै आएको छ ।