काठमाडौं । लोक दोहोरि गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत “पिरतीमा दम छ“ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्कीको अभिनय, छायांकन दिपक गिरि, साम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस ।




