मनोरञ्जन

जुनाश्रीकाे स्वरमा सरिका र स्यारोनकाे अभिनय

काठमाडौं । दीपावलीको अवसर पारेर नयाँ गीत ‘सिरानी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
मायाँ प्रेम प्रसंग समेटिएको गीतमा चर्चित गाइका जुनाश्री मगरको स्वारले स्वर दिएकी छन । प्रह्रलाद सुवेदीको शब्द संगीत रहेका म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका छन ।

गीति भिडियोमा सरिका केसी र स्यारोन रेग्मीको अभिनय रहेको छ । भिडियो सम्पादन अधिनायकमान शेरचनले गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *