मनोरञ्जन

शान्ता खत्रीको नेले बजार सार्वजनिक (भिडियो सहित)

काठमाडौं।शान्ता खत्रीको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् ।
गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।
लिङगेस भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।
गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *