काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ स्रोता माझ आएको छ । पन्तले गायक तथा संगीतकार डिबी खड्कासँग गीत गाएका हुन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतको संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका हुन्।सो गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको अभिनय रहेको छ ।




