शिक्षा / स्वास्थ्य

अनलाइनबाट पढ्ने बढे

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ ।

गत असार महिनामा ३० प्रतिशतको हाराहारीमा रहेको यो प्रति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तया गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *