मुख्य समाचार

लोकसेवा आयोगको परीक्षा कोरोना संक्रमितले पनि दिन पाउने (सर्वोच्चको आदेशसहित)

काठमाडाैँ । सर्वोच्च अदालतले कोरोना संक्रमितले पनि लोकसेवा आयोगको परीक्षामा दिन पाउने आदेश दिएको छ । अदालतले अन्तरिम आदेश दिँदै कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन भनेको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

यस्तो छ सर्वोच्चको आदेश

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *