खेलकुद

नेपाललाई तेस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले मलेसियाका ओपनर विरनदीप सिंहलाई ४६ रनमा आउट गराएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *