खेलकुद

गुलशन झाले दिलाए पहिलो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा गुलशन झाले मलेसियाका मोहम्मद अमिरलाई १७ रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *