काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा नेतृत्वको बालेन सरकारलाई नागरिकका समस्या समाधान गर्न गम्भिर हुन सुझाव दिएका छन् । सरकारको कार्यशैली र नयाँ नीतिका कारण नागरिकहरुमा पीडा परेकाले सरकारका समस्या समाधान गर्न सरकार गम्भिर हुन् सुझाव दिएका हुन् ।
आइतबारबाद सुरु भएको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भएको उनको भनाइ छ । पछिल्लो समयमा समाजमा देखा परेका हरेक समस्या र नागरिकको पीडाको विश्लेषण गर्दै सभापति थापाले नागरिकहरुमा बढेको आक्रोस समाधान गर्न उनले सरकारलार्य आग्रह गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्रको दुईदिन अघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाले विश्लेषण गर्दै नागरिकमा रहेको आक्रोशबाट कांग्रेस चिन्तमा रहेको उनले उल्लेख गरे । उनले केन्द्रीय समितिको बैठकले नागरिकले प्रतिरोध गर्नसक्ने तर्फ सचेत गराएको बताए । ग




