देश

आज बस्दै मन्त्रिपरिषद् बैठक, के–के छन् एजेन्डा ?

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४:३० बजे बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *