राजनीति

राज्य व्यवस्था समितिको सभापति निर्वाचन भदौ ११ गते

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदको निर्वाचन भदौ ११ गते हुने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले निर्वाचनका लागि समय तालिका सार्वजनिक गरेका छन् ।

सभामुखको निर्देशनअनुसार संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले पनि सूचना जारी गर्दै सो निर्वाचन भदौ ११ गते हुने जानकारी दिएका छन् ।

535713707_754410040632914_1353998820378449582_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *