देश

प्रधानमन्त्री ओली अस्वस्थ, कार्यक्रम र भेटघाट रद्द

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको घाँटीमा समस्या देखिएको बताइएको छ ।

अस्वस्थ भएसँगै प्रधानमन्त्रीले सबै भेटघाट र कार्यक्रम रद्द गरेका छन् । प्रधानमन्त्री आज बालुवाटारमै आराम गरेर बस्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *