खेलकुद

नेपालले दोस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की ७ रन बनाएर आउट भएका छन् । सार्कीलाई रविन्द्र जडेजाले आउट गरेका हुन् ।

नेपालले यस अघि ३८ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । अहिले आसिफ सेख २८ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन कप्तान रोहित पौडेल क्रिजआमा आएका छन् ।

त्यसअघि नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३८ रन बनाए भने आसिफ शेख २८ रनमा खेल्दैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *