खेलकुद

कुबेतले ८ ओभरमा ६ विकेट गुमायो, कारणले लिए पाँचौं विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा अहिले कुवेतले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा कुवेतले आफ्नो छैटौं विकेट गुमाएको छ । कुवेतका अदनान इद्रिस शुन्य रनमा, प्रभिन्दर कुमार १ रन, मीट भाभसर ५, रभिजा संदरुवान ९ रन, शिराज खान ३ रन र कप्तान मोहमद अस्लाम १४ रन बनाएर आउट भएका छन् ।

नेपालका लागि करण केसीले ५ विकेट लिएका छन् भने सोमपाल कामीले एक विकेट लिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *