काठमाडौं । निर्वाचन आयोगले दुई दिनको समयभित्र आफ्नो अनुकूल समय व्यावस्थापन गरेर निर्वाचन अधिकृतको कार्यालयमा स्वयम उपस्थित भइ उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता आग्रह गरेको छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवाहरुले आफ्नो मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
आयोगले निकालेको विज्ञप्तीलाई तल हेर्नुहोस :





