रिबन

कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *