काठमाण्डाैं।भृकुटीमण्डपमा उल्कै भाे।कांग्रेसकाे महाधिवेशनमा शुभकामना दिन पुगेका थिए-पुष्पकमल दाहाल प्रचण्ड।उनले जनतलाइ साेधे-नेताहरू गाउँमा जादा चाेर आयाे भन्ने कुरा साँचाे हाे त साथीहरू ?
कांग्रेस अधिवेशनमा पुगेका जनताले ठुलाे स्वरमा प्रचण्डकाे प्रश्न भुइमा खस्न नपाउँदै भने-हाे।
प्रचण्डले ठाउँकाे ठाउँ जवाफ फर्काए,अेाठ लेप्रयाएर-हाेइन।
वडा राेचक भयाे-कांग्रेस अधिवेशन।कुराकाे सुरूवात गरे भर्खर निर्वाचनबाट चुनिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले।उनले सम्वाेधनकाे क्रममा अचेल गाउमा नेता जादा चाेर आयाे भन्छन।उनले यस्ताे भनेपछि रिसाएका प्रचण्डले याे कुरा साचाे हाेइन भनेर भन्न यस्ताे प्रश्न गरेका थिए। तर,जवाफ उल्टाे आयाे।यसले जनताले नेतालाइ कुन रूपमा लिएका रहेछन भनेर वुझन सकिन्छ।
यसपछि प्रचण्डले याे गलत हाे भनिरहे।तर जनमानसले हाे..हाे..भनेर हुटिङ गरिरहयाे।उनले यसाे भन्नुकाे खास कुरा जनतालाइ यसपछि वुझाए।उनले भने-याे किन भनियाे भने-लाेकतन्त्रकाे लागि लडेका दलका नेतालाइ वदनाम गरेर प्रणाली नै वदनाम गर्न खाेजिन्छ,त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हाे भनेर वुझनुपर्छ।




