काठमाण्डाैं । नेकपा एकिकृत समाजवादीले केन्द्रीय समितिका सदस्यकाे नाम सार्वजनिक गरेकाे छ। माधव नेपाल अध्यक्ष रहेकाे यस दलले ३३५ जनालाई केन्द्रीय समितिकाे सदस्य बनाएकाे छ। यी सवैकाे नाम पनि सार्वजनिक भएकाे छ।
नेकपा समाजवादीले झलनाथ खनाललाई समान्नित नेताकाे पदवी दिएकाे छ भने मुकुन्द न्याैपानेलाई उधाेगवाणिज्य विभाजकाे प्रमुख ताेकेकाे छ।










