काठमाण्डाैं । मन्त्री वनेकाे तेस्रेा दिनमा नै राजीनामा दिएका गजेन्द्र हमालकाे राजीनामा स्विकृत भइसकेकाे छ । उनले तेस्राे दिनमा नै किन राजीनामा दिनुपरयाे ? याे सवाल अहिले पनि उठिरहेकाे छ।उनले केवल सार्वजनिक सञ्चार माध्याममा भएकाे विराेधकाे कारण मात्र राजीनामा दिएका हुन त ?
वालुवाटार स्राेतका अनुसार,प्रधानमनत्री शेरवहादुर देउवाले शनिवार साँझ दाेस्त हमाललाइ राजीनामा दिन सुझाएका थिए।उनकाे नियुक्तिले पार्टी,सरकार,स्वयम हमाल र न्यायालयलाइ समेत असर पारेकाे भन्दै वाटाे खाेलिदिन भनेका थिए।हमाल देउवाकाे दाेस्त हुन।यसपछि हमालले कांग्रेस महामन्त्री डा.शशांक काेइरालालाइ भेटेका थिए।याे भेटमा डा.काेइरालाले पनि वाटाे खाेलिदिन भनेका थिए।यसपछि हमाल पछि हटे।
उनले अाइतवार विहानै राजीनामा दिए र यसलाइ स्विकृत गरेर प्रधानमनत्री देउवा पाेखरा हिडेका हुन।उनले लेखेकाे पत्र यस्ताे छ।





