काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार सोमबार राती प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
असोज महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf”]




