देश

बिओपीमा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टको सरुवा

काठमाडौं । सीमा क्षेत्रको सुरक्षा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टहरुको सरुवा भएको छ । विहिबार रातीको मितिमा उनीहरुको सरुवा आज भएको हो । सशस्त्र प्रहरी बलका इन्सपेक्टरको बोर्डर आउट पोष्ट ९बीओपी० मा सरुवा भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।सशस्त्र प्रहरी वल नेपालले सीमा क्षेत्रमा स्थापना गरेको बीओपीमा १ सय २० जना इन्सपेक्टरहरुको सरुवा गरेको हो । त्यस्तै बीओपी बाहेक ५ सय ८४ जना इन्सेक्टरहरु पनि सरुवा भएका छन् ।

सरुवाको सूची सहित

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *