काठमाण्डाैं।प्रधानमन्त्री केपी अेालीकाे अप्रेशनपछि हाेस खुलेकाे छ।यसपछि प्रधानमनत्रीकाे अप्रेशन गरेकाे चिकित्सककाे टाेलीले पत्रकारसम्मेलन समेत गरेकाे छ।चिकित्सकले प्रधानमन्त्री अेालीलाइ अप्रेशन कक्षबाट बाहिर ल्याएकाे बताएकाे छ।यस्तै,प्रधानमन्त्री अेालीलाइ मृगाैला दान दिने समिक्षा संग्राैलालाइ पनि अप्रेशन कक्षबाट बाहिर राखिएकाेछ।




