समाचार

एसिड पीडितलाई आर्थिक सहयोग

जनकपुरधाम । प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको पनि उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *