राजनीति

उपसभापति खड्काको कमाण्डमा कांग्रेस चुनावमा सहभागी हुने

काठमाडौं । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने निर्णय बैठकले गरेको छ । केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति समेत गठन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *