राजनीति

कांग्रेस अधिवेशन : लुम्बिनि प्रदेशमा मतगणनाको तयारी

काठमाडौं । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ ।

मतदानमा कुल १ हजार ६ सय ३१ मत खसेको छ । १ हजार ६४८ मतदाता रहेका थिए ।

लुम्बिनि प्रदेश सभापतिका लागि संस्थापन समुहबाट भरतकुमार शाह र संस्थापन इतर समूहबाट अमरसिंह पुनको प्यानल सहित प्रतिस्पर्धामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *