देश

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भुतलाभुतल

काठमाडौ।  माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका भण्डारी बस्नेत र शोभा पाठकबीच कुटाकुट भएको छ ।

पाठकमाथि अम्बिकाको समूहले आक्रमण गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । उनीहरू दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ । यसअघि पाठक बस्नेतलाई कारबाहीको माग राख्दै अनशनसमेत बसेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *