देश

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन्  ।

माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *