राजनीति

रेशम चौधरी आयोगमा- पार्टीको नाम ‘नाउपाने’, चुनाव चिह्न जाँतो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका श्रीमान् रेशम चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि आवेदन बुझाएका हुन्।

चौधरीले प्रस्ताव गरेका दलको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राखिएको छ। यसका लागि ४५ सदस्यीय केन्द्रीय समिति र जाँतो चुनाव चिन्ह पनि प्रस्ताव गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *