देश

शीतल निवासमा देशको सुरक्षा अवस्थाबारे छलफल, मन्त्रिपरिषद् र सुरक्षा निकायका प्रमुखको सहभागिता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।

छलफल हाल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी रहेको छ।

जनजी आन्दोलनपछिको सुरक्षा अवस्था, आसन्न चुनावको वातावरण लगायत समसामयिक सुरक्षा चिन्ताका विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *