राजनीति

मन्त्री परिषदका निर्णय सार्बजनिक

काठमाडौं। गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।

अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता गुरुङले बताए । उनका अनुसार डा.घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *