देश

मन्त्रीपरिषद बैठक जारी

काठमाडौं। मन्त्री परिषदको बैठक जारी रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा सो बैठक जारी रहेको हो ।

बुधवारको मन्त्री परिषद बैठक नियमित हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *