देश

माओवादी केन्द्रद्धारा भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली

काठमाडौं । माओवादी केन्द्रले उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्यी काउन्टीलाई केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले एक विज्ञप्ती जारी गर्दै भूकम्पबाट सिजाङ क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *