मुख्य समाचार

दार्चुलाको दुहुँ-५ मा काँग्रेस विजयी

काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।

काँग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार मानसिंह बडालले ३५८ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *