देश

प्रहरीका २८९ लेखापालको सरूवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो ।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *