मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *