देश

न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस भएका छन् ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले अदालत, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *