खेलकुद

युएईले पाँचौं विकेट गुमायो, कप्तान रोहितले लिए विकेट

काठमाडौँ । नेपालले युएईविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले पाँचौं विकेट गुमाएको हो ।

नेपालका लागि बलर कुकप्तान रोहित पौडेलले ४ रन बनाएर खेलिरहेका युएईका अली नासीरलाई आउट गरेका हुन् । यस अघि कुशल मल्ल, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *