खेलकुद

नेपालले पहिलो विकेट गुमायो, भुर्तेल आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाएको नेपाललाई आक्रामक शुरुवात दिलाएका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् ।

भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *