खेलकुद

करणले लिए यूएईको छैठौँ विकेट

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैठौँ विकेट लिएको छ ।

यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काए । फराजुद्दिनलाई उनले आसफ शेखद्वारा क्याच गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *