खेलकुद

आउट भए दीपेन्द्र

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्घको क्वार्टरफाइनल खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । १४।२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *